ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणमा छैन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साह
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली नेपालको आफ्नै नियन्त्रणमा नरहेको बताएका छन् । उनले बाह्य निर्भरता घटाएर स्वदेशी उत्पादन र ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
