काठमाडौं म्यारियटको आयोजनामा ‘द एसेन्स अफ जापान’
काठमाडौं : काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र त्यससँग जोडिएका कथाहरू प्रस्तुत गर्ने यो विशेष फुड फेस्टिभल ५ देखि १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
