SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

भक्तपुरमा खुल्यो भेस्पा तथा अप्रिलियाको सुविधासम्पन्न नयाँ शोरुम

काठमाडौं : नेपालको लागि सर्वाधिक लोकप्रिय स्कुटर भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ।कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै देशैभर शोरुम विस्तार गर्ने क्रममा यो शोरुम खुलेको हो। यस शोरुम मार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन।