SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरपालिकाले माग्यो तथ्याङ्क संकलक, क्यूआर कोडमार्फत् फाराम बुझाउन सकिने

ललितपुर महानगरपालिकाले नगर प्रोफाइल निर्माणका लागि तथ्याङ्क संकलक नियुक्त गर्न आवेदन खुलाएको छ। महानगरपालिकाले प्रत्येक वडामा एक जना तथ्याङ्क संकलक आवश्यक रहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर