सुविसुको ‘CONNECT–2026’: २५ वर्षको यात्रासँगै सेवाग्राहीसँगको सम्बन्ध थप सुदृढ
नेपालगन्ज : सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगन्ज मा ‘CONNECT–2026’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
