१० औं राष्ट्रिय खेलकुदको लागि विरेन्द्रनगरमा सचिवालय स्थापना
काठमाडौं : १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
