SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

ट्याक्टर र जिप ठोक्किँदा एकजनाको मृत्यु, १० जना घाइते

काठमाडौं : चितवनको  कालिका नगरपालिका –०५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।सोमबार दिउँसो  १३:३५ बजेतिर मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।