सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस नेत्री रिता खनालको घोषणा
काठमाडौं : नेपाली काङ्ग्रेसकी नेत्री रिता खनालले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। मकवानपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय अधिवेशन प्रतिनिधि निर्वाचित भएकी खनालले जारी १५औं महाधिवेशनमा आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
