पारदर्शिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधि आवश्यक : प्रधानन्यायाधीश शर्मा
काठमाडौं : प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले पारदर्शिता,जवाफदेहिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले प्रविधिको विकासले अन्तरनिर्भरता बढाएपनि जोखिम र चुनौतीहरू कुनै एक देशको सीमामा मात्र सीमित नहुने भएकाले समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको समेत बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
