SHARE
Kalo Pati · सोमबार १९ असो २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्को बैठक बस्दै 

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।