धितोपत्र बोर्डले १७० दिनपछि बल्ल स्वीकृत गर्यो आईपीओ, हिम पर्वत हाइड्रोले पायो अनुमति
नेपाल धितोपत्र बोर्डले १७० दिनपछि बल्ल आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डको असोज १६ गते बसेको संचालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
