SHARE
बिजनेस पाना · सोमबार १९ असो २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

आजदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन)ले सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन बन्द गर्ने भएको छ । आईएसपीएएनले यसअघि नै असोज १९ गते सोमबारबाट सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना