SHARE
बिजनेस पाना · सोमबार १९ असो २०८३ ०३:०२ AM · 1 मिनेट पढाइ

अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्दै अर्थमन्त्री वाग्ले

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दुइ उच्चस्तरीय भेटवार्ता गर्दैछन् । अर्थमन्त्री डा. वाग्लेको सचिवालयका अनुसार आज उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्दैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना