SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता एक महिनामै ४० हजारले घटे

नेपालमा आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७६ लाख ८९ हजार ५० मा आइपुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर