SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजान माग

काठमाडौं : नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)ले नेपाल एयरलाइन्सको व्यावसायिक सुधार हुनुपर्ने बताएको छ। आइतबार बसेको बैठकले नेपाल एयरलाइन्सलाई ‘पब्लिक-प्राइभेट पार्टनरसीप’ (पीपीपी) मोडलमा लैजानुपर्नेमा जोड दिएको हो।