SHARE
Kalo Pati · आइबार​ १८ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

‘बालेन सरकार नढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे ढल्छ’ : रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बालेन सरकार नढल्ने दाबी गरेका छन् । काठमाडौंको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिँदै उनले भने, ‘सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर चैँ ढल्छ ।