SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ११:४० AM · 1 मिनेट पढाइ

सीएसआईटी प्रविधि मेलामा विद्यार्थीको करियरदेखि नवप्रवर्तनसम्म चासो

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन) द्वारा आयोजित सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनका विषयमा विद्यार्थी तथा अभिभावकले उल्लेख्य चासो देखाएका छन्।