SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

एनआरएनए राहत अभियानमा ६ करोड ६५ लाख संकलन, १३८ परिवारलाई हेलिकप्टरबाट राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए)को राहत तथा मानवीय सहयोग अभियानको ३८औँ दिन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका बाढी प्रभावित १३८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ।