SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

यमन ग्लोबल म्युजिक अवार्डमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’

वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’मा ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको छ ।