SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा चुनाव लड्ने भएका छन् ।