SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ असो २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

सुरुवात भएको ११ वर्षपछि एप्पल म्युजिक अन्ततः पाकिस्तानसहित चार देशमा उपलब्ध

एप्पल म्युजिक अब थप देशहरूमा उपलब्ध भएको छ। पाकिस्तान र अन्य तीन देशका आईफोन प्रयोगकर्ताहरूले अब यसको सदस्यता लिन र गीतहरू सुन्न सक्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर