SHARE
टेक्नोलोजी खबर · शनिबार १७ असो २०८३ ०८:१७ PM · 1 मिनेट पढाइ

सफ्टबैंकले ३.१ अर्ब डलरमा खरिद गर्यो डिजिटल ब्रिज

जापानी दूरसञ्चार कम्पनी सफ्टबैंकले अन्ततः ‘डिजिटल ब्रिज’लाई ३.१ अर्ब डलरमा किन्ने प्रक्रिया पूरा गरेको छ। वर्षभरि चर्चामा रहेको यो सम्झौताले गत साता मात्रै आवश्यक कानुनी स्वीकृति पाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर