SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

ऐतिहासिक खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन, नवपुस्तालाई नेतृत्वमा अवसर

कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ः०० बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ ।