SHARE
मकालु खबर · बुधबार २८ असो २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २०% सम्म छुट

काठमाडाैं । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंलाई लक्षित गर्दै ‘प्रि-दशैं सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार क्याम्प असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा सञ्चालन हुनेछ।