SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि भोकै परेका कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ । विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो ।