SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ ।