SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

संविधानसभा निर्वाचनअघि प्रचण्ड–बाबुरामले राजासँग सहकार्यको प्रस्ताव गरेका थिए: कमल थापा

माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडलको विकल्पसमेत प्रस्तुत गरेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।