SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

स्थानीय चुनावका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति, ७७ जिल्लामा ‘हामी आउँदै छौँ’ अभियान

रास्वपाले मधेस प्रदेश संगठनको समस्या तथा समाधानका सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेत केन्द्रीय समितिमा पेस भएको जनाएको छ ।