SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

एनआरएनएको अभियान : बाढी प्रभावितहरुलाई राहत

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितका लागि सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत म्याग्दी, बागलुङ तथा भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत