SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनसम्बन्धी गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्माले जिते

नेपालगन्ज / विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।