SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

कृषि उद्यमका लागि सिँचाइ विभागको विशेष कार्यक्रम, विदेशबाट फर्किएका युवालाई प्राथमिकता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलता प्रवद्र्धनका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ।