SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

‘सांसद रहबर अन्सारीका ‘भ्रमपूर्ण आरोप’प्रति नेशनल मेडिकल कलेजको आपत्ति

वीरगञ्ज / प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाएको छ ।