SHARE
लोक पथ · शनिबार १७ असो २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान, के छ एजेन्डा ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी गएको हो ।