SHARE
प्रदेश खबर · शनिबार १७ असो २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

गान्धी जयन्तीमा डा. कमलप्रसाद दाहाललाई अन्तर्राष्ट्रिय सम्मान, ‘ग्लोबल पिस एम्बेसडर’ नियुक्त

काठमाडौं : अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा नेपालका सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भएका छन्।