SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

अध्ययनले भन्यो – ट्रम्पको ऊर्जा नीतिले अमेरिकी परिवारलाई ६,५०० डलर थप भार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको छ ।