SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

गुल्मीका खसीबोका डिमाण्ड बढ्दो : एक बर्षमा अर्बको बिक्री, के छ सरकारको सहयोग ?

गुल्मी / खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।