SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का तीन अग्रणी नायिका सम्मानित

काठमाडौँ / राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्रको पहिलो कथानक चलचित्र आमालाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरेको छ ।