SHARE
Kalo Pati · शुक्रबार​ १६ असो २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई ४ बुँदे कडा आचारसंहिता, उल्लंघन गरे कारबाहीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विभिन्न पदमा उम्मेदवार हुनेहरूलाई आचारसंहितामा कडाइ गरेको छ। राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै कडा आचारसंहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताए।