असोज महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन उपहार घोषणा
काठमाण्डौ । सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो ।
