प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले रुस्काज ब्यूटी स्टुडियोमा छुट पाउने
काठमाडौँ / प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने विषयमा प्रभु बैंक र रुस्काज ब्यूटी स्टुडियोबीच सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
