SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

मतदाता सूची संशोधन विवाद चर्कियो, सडकमा 'कक्रोच आन्दोलन'

भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ ।