SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

भान्सामा मान्छे होइन, रोबोट शेफ : स्वादसँगै जित्दै ग्राहकको मन (तस्वीरहरु)

कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ । यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन् ।