‘१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य’ : कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’का रूपमा अघि बढाउँदै १६६ वटा विधेयक संसदमा दर्ता गर्ने लक्ष्य लिएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
