SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच समझदारी, विद्यार्थीले छात्रवृत्ति पाउने

नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा शैक्षिक समझदारी भएको छ।