तीन दिनमा ३० अंक घटेको नेप्से बजार बिहीबार कति बढ्यो ?
काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक बिहीबार सामान्य बढेको छ । तर, वृद्धि निकै कम भएकाले नेप्से २६ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ । बुधबार नेप्से ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा झरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
