SHARE
बिजनेस पाना · बिहीबार १५ असो २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले सरकारको सिफारिसमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् । यस अनुसार, अब असोज १६ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना