SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।