SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

चितवनको राजमार्ग हुँदै सवारी चलाउन रोक

काठमाडौं : चितवनको राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाबीचको बैठकले चितवन हुँदै चल्ने सवारीमा रोक लगाउने निर्णय गरेको हो।'आज रातीदेखि भइरहेको भारी वर्षाको कारण नारायणगढ-मुग्लिङ नागढुंगा सडक खण्डमा पहिरो गइरहेको, जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार मिति २०८२।०६।१९ र २० गतेसम्म वर्षा भइरहने पूर्वानुमान रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट मिति २०८२।०६।