SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

दाङमा वर्सेनि सवारी साधन दुर्घटना बढ्दै

दाङ, ३२ असार । दाङमा वर्षेनि सवारी साधन दुर्घटना बढ्दै गएको छ । चालकको लापवारही र जोखिम सडकका कारण दुर्घटना बढेको बताइएको छ । ट्राफिक प्रहरी कार्यालय दाङको रेकर्डमा वर्षेनि दुर्घटना बढेको देखाएको हो ।