SHARE
बुटवल टुडे · मङगलबार २६ जेठ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।